जगन्मोहिनी

वि. [सं. जगत्+मोहिनी]

  1. संसारलाई मोहित बनाउने शक्ति भएकी; मायास्वरूपकी।
  2. महामाया; दुर्गा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)