जगमग

ना. [अ. मू. जग (द्वि.)]

  1. प्रशस्त उज्यालो; झलमलाहट; झलमल।
  2. उज्यालो हुने वा झलक्क चम्कने गरी।
  3. विभिन्न रङ्गरोगनका आभूषण वा धातु आदि जगमगाउने भएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)