जगर

ना. [सं.]

  1. घोडा, सिंह, बँदेल, सुँगुर, खसी आदिका घिच्रामा हुने लामा खस्रा भुत्ला; याल; केसर; जगटा।
  2. नरिवलका जस्तै पात हुने एक वृक्ष।
  3. कवच।
  4. जगत्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)