जगर्सेठ

वि.

  1. ठुलो सेठ वा महाजन; जगत्सेठ; प्रशस्त धनाढ्य।
  2. ठुलो समाज वा समूहको नाइके ठालु।
  3. सबैलाई हेप्ने; जन्डो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)