जगाते

वि.

  1. जगातमा बसेर कर उठाउने (अड्डा वा व्यक्ति)।
  2. जगात लिन बस्ने (ठाउँ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)