जग्गा

ना. [फा. जायगाह]

  1. कमाइ लगाउने गरिएको जमिन; खेतीबारी; खेतीपाती।
  2. खाली ठाउँ; स्थान।
  3. जमिन; भुईँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)