जगेर्ना/जगेर्नु
ना. [√ जगेरा]
- जोगाएर वा बचाएर राख्ने काम; सञ्चित गर्ने काम।
- सुरक्षा; हिफाजत; रुँगाइ।
- हेरचाह; रेखदेख; स्याहारसम्भार।
- गोडमेल; मलजल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ जगेरा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)