जग्गे

ना. [सं. यज्ञ]

  1. व्रतबन्ध, विवाह, पुराण वा कुनै यज्ञयागादिका लागि तयार गरिएको वेदी; यज्ञमण्डप।
  2. धार्मिक उत्सवमा गरिने हवन, पूजा आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)