जग्ना
ना. [सं. छाग+ना]
- सुदूर उत्तर हिमालतिरका बेपारीले मालसामान ओसारपसार गर्दा वाहनका रूपमा प्रयोग गर्ने च्याङ्ग्रो वा भेडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. छाग+ना]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)