जग

ना. [अङ्. ज्याक]

  1. मोटर, कार आदिलाई मर्मत गर्नुपर्दा चक्काको सट्टा भुइँमा टेकाएर बिस्तारै घुमाई गाडीलाई उचाल्ने र थामिराख्ने यन्त्र।
  2. लोटाजस्तो एकातिर समाउने बिँड वा उझिन्डो भएको, पानी उभाउने भाँडो; विशेष प्रकारको सुराही।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)