जग

ना.

  1. घर, कटेरो, पुल, चौतारो आदिको जमिनमुनिको गारो लगाउने ठाउँ; घडेरीको फेद; चर।
  2. कामको शुभारम्भ; थालनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)