जघन
ना. [सं.]
- कम्मरदेखि मुनि र तिघ्रादेखि माथि पर्ने चाक्लो अङ्ग; चाक; फिला; पुट्ठा; नितम्ब।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)