जङ
ना. [फा. जङ्ग]
- कुनै मन नपर्दो कामकुराबाट मनमा उठ्ने आवेगपूर्ण प्रतिक्रिया; रिस; क्रोध; झोक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. जङ्ग]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)