जङ्कसन

ना. [अङ्. जङ्कशन]

  1. रेलमार्गका दुई वा दुईभन्दा बढी लाइनहरू आएर मिल्ने स्टेसन; रेलको बिसौनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)