जङ्कु/जङ्को
ना. [नेवा. जङ्को]
- नेवारसंस्कृतिमा ७७ वर्ष ७ महिना उमेर पूरा भएपछि गरिने जयन्ती; सहस्रचन्द्रदर्शन नामको यसै वर्ष गरिने उद्यापन; वृद्धावस्थामा गरिने पास्नी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा. जङ्को]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)