जङ्गमकुटी

ना.

  1. परपुरुषको मुख नहेर्ने व्रत लिएकी नारीले अथवा रानीमहारानीले कहीँ जानुपर्दा अदृश्य रहन बनाइएको पर्दावाल म्याना; पाल्की।
  2. बाहिरबाट देख्न नपाउने हिसाबले बनाइएको कपडाको कुटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)