जङ्गल
ना. [सं.]
- मान्छेहरूको बस्ती वा आबादी नभएको, रुखबिरुवाको घारी भएको ठाउँ; पाताल; झाडी; अरण्य; वन।
- उजाड जमिन; मरुभूमि; बन्जर।
- एकान्त स्थान; निर्जन स्थल; सुनसान ठाउँ।
- आलो मासु; मांस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)