जङ्गली
वि. [जङ्गल+ई]
- जङ्गलमा भएको; जङ्गलमा बस्ने; बनैया।
- असाध्य; सोमत नभएको; कोर्काली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [जङ्गल+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)