जङ्गली खर

ना.

  1. वनमा हुने सिरु, सालिम्मो आदि तृण वा फुस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)