जङ्गिनु
अ.क्रि. [जङ्ग+इ+नु]
- रिसले झोकिनु; चुर हुनु; रिसाउनु; राँक्किनु; च्याँठिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [जङ्ग+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)