जङ्गी

वि. [अ.]

  1. सेनाको पहिरन, स्वभाव वा ढाँचा देखाउने।
  2. लडाइँसम्बन्धी; फौज वा सेनासम्बन्धी; पल्टनियाँ।
  3. रिसाहा स्वभावको; झोकी।
  4. बडेमाको; ठुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)