जङ्गी पहरा
ना.
- राणाशासनकालमा हनुमानढोकाको कोतमा रहेको सैनिक अड्डा; समय र अवस्थाको सङ्केत गर्न तोप र बिगुलको आवाज दिने त्यस्तो सैनिक कार्यालय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)