जङ्गी परेट/परेठ

ना.

  1. सेनाहरूबाट युद्धका निम्ति गरिने अभ्यास; सैनिक शिक्षा; फौजी तालिम।
  2. फौजी व्यायामको प्रदर्शन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)