जजमानी
ना.
- यजमानलाई कर्मकाण्ड गराई दानदक्षिणा लिएर जीविका गर्ने पेसा; पौरोहित्य; पुरोहित्याइँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)