जजमाने

वि.

  1. जजमानी गरेर जीवनवृत्ति गर्ने; पुरेत्याइँ गरी खाने।
  2. जजमानी गर्दा पाइने खालको; दाने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)