जजिया

ना. [अ. जजिय]

  1. भारतको मुगलकालीन शासनमा मुस्लिम धर्मभन्दा अन्य धर्मावलम्बीहरूलाई लगाइएको विशेष कर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)