जटा

ना. [सं.]

  1. जोगीसन्न्यासीहरूले पालेको लट्टैलट्टा परेको कपाल; जगल्टा; लट्टा।
  2. नरिवलको खप्परबाहिर जेलिएको रेसा वा पाटजस्तो वस्तु।
  3. विशेष प्रकारका वृक्षहरूमा माटोभन्दा माथि निस्केका जरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)