जटाजूट

ना.

  1. लामो कपालमा जुटी बाँधिएभन्दा माथि उम्रेको जटा; जटा कसेभन्दा माथिको अंश।
  2. शिवजीको जटा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)