जटाधारी

वि.

  1. शिरमा जटा भएको; जटाधर।
  2. लट्टिएको जटाजस्तो (उदा.- जटाधारी नरिवल)।
  3. शिव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)