जटापोखरी

ना.

  1. जनकपुर अञ्चलअन्तर्गत दोलखा र रामेछाप जिल्लाका सिमानामा पर्ने प्राकृतिक रमणीयतायुक्त, श्रावणशुक्ल पूर्णिमाका दिन मेला लाग्ने प्रसिद्ध पोखरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)