जटामसी/मांसी

ना.

  1. लाम्चा पात हुने, पातका बिचमा सेता धर्सा हुने, निला रङका फूल र बोटका फेदमा खैरा झुसे भुत्ला हुने, हिमालयमा पाइने, विभिन्न भेद हुने र औषधीका निम्ति उपयुक्त एक सुगन्धी बुटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)