जटे

वि. [जटा+ए]

  1. जटा पालेको वा पाल्ने; जटाधारी; जगल्टे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)