जठर
ना. [सं.]
- खाद्यपेय पदार्थ खाद्यनलीबाट गएर बस्ने ठाउँ; पेट; भुँडी।
- गर्भ रहने ठाउँ; गर्भाशय; पाठेघर।
- कुनै वस्तुको भित्री भाग; गुदी।
- उमेर ढल्केको; बुढो।
- कठिन; कडा।
- छिप्पिएको; प्रौढ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)