जडविज्ञान

ना.

  1. आत्मा, ईश्वर आदिलाई नमानेर भौतिक पदार्थलाई नै सबै कुरो मान्ने मत वा सिद्धान्त; पदार्थविज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)