जडहन

ना.

  1. शीत ऋतुमा पाक्ने अन्न; हिउँदे बाली।
  2. हिमालको कछाडमा हुने धानको एक जात; जाडेमार्सी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)