जडाउ टिको
ना.
- आइमाईले निधारमा लाउने काँचको टिको; तयारी अवस्थामा कागत आदिमा जडेर राखिएको टिको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)