जडाउनु

प्रे.क्रि.

  1. कुनै वस्तु अर्को वस्तुसँग मिलाई सजाउने पार्नु; जड्न लाउनु; जडान गराउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)