जडिजडाउ

वि. [जड्+इ+जडाउ]

  1. राम्ररी जडिएको; पूरा जडिएको; सजिसजाउ; शोभायमान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)