जडान

ना. [जाड+आन]

  1. प्रशस्त जाडो हुने ठाउँ; ठन्डा प्रदेश।
  2. जाडजातिहरू बस्ने ठाउँ; जाडप्रदेश।
  3. जाडप्रदेशका बासिन्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)