जडी

ना. [जड+ई]

  1. औषधीका लागि प्रयोग गरिने जरो; जरीबुटी।
  2. मूल कारण; खास कुरो; गाँठी विषय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)