जडीबुटी

ना.

  1. औषधीका काममा आउने वनस्पतिका बुटा र जरा; जरोबुटो।
  2. कन्दमूल; ओखतीमुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)