जडीभूत

वि.

  1. वास्तविक अर्थमा जड नभए पनि जडतुल्य भएको; निश्चल; जडकल्प।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)