जड

वि. [सं.]

  1. चेतनशक्ति नभएको; निर्जीव।
  2. चेष्टा र स्पन्दनरहित।
  3. चिसो; ठन्डा।
  4. मूर्ख; लठेब्रो।
  5. कक्रक्क परेको; कठ्याङ्ग्रिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)