जड

ना. [जरो]

  1. कुनै बोटबिरुवाको जरो; कन्द।
  2. कुनै विषयवस्तुको खास गाँठी; मुख्य तत्त्व वा कारण; सारभूत कुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)