जति

वि. [सं. यावत्]

  1. जुन मात्रा वा परिमाणको; जतिसुकै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)