जतिसुकै

वि.

  1. जति धेरै; जुनसुकै मात्रा, परिमाण वा सङ्ख्याको।
  2. जति नै भए पनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)