जथवातथवा

वि.

  1. जसोतसो गरी; जसरीतसरी।
  2. असलखराबमा विवेक नपुर्‍याइएको; जथाभाबी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)