जथाभाबी

क्रि.वि. [सं. यथाभावी]

  1. कुनै नियम, विधि वा मर्यादाअनुसारको आचरण नगरेर; जस्तो मन लाग्यो उस्तै।
  2. परिणामप्रति ध्यान नदिएर; जे पर्ला सोही टर्ला भन्ने भावनासित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)