जन

ना. [सं.]

  1. मानवजाति; मान्छे।
  2. जहान; परिवार।
  3. दुनियाँ; जनता।
  4. ज्यालाबनी गरेर जीविका गर्ने ज्यामी; मजदुर; श्रमिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)