जनअधिकार
ना.
- जनताले पाउनुपर्ने मौलिक अधिकार।
- संविधानमा उल्लेख भएअनुसार सर्वसाधारण जनताले पाउने अधिकार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)